सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने सुमन प्रकाउ

पाेखरा | पुस १३, २०७९

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने सुमन प्रकाउ सांकेतिक तस्बिर

पोखराः   सामाजिक सञ्जालमा मार्फत महिलो चरित्र हत्या गर्ने सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको छ । 


सामाजिक सञ्जाल फेसबुकमा साथी बनाएर कुराकानीको क्रममा पीडित महिलालाई अश्लिलता प्रर्दशन गर्न लगाउने, नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडित महिला लगायत नजिकको आफन्त, साथीहरुले प्रयोग गर्ने फेसबुक म्यासेन्जरमा उक्त अश्लि तस्वीर पठाएर मानसिक यातना दिने भक्तपुर नगरपालिका ९ का सुमन त्योछिनलाई प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका सुमनलाई जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसूरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्