पोखरा महानगरपालिकामा भोलि सार्वजनिक बिदा (सुचना सहित)

पाेखरा | पुस १६, २०७९

पोखरा महानगरपालिकामा भोलि सार्वजनिक बिदा (सुचना सहित)

पोखराः    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको  उद्घाटनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक बिदा  दिएको छ । 


भोलि (आइतबार) पुस १७ गते  (अर्थात, जनवरी १)  मा उक्त बिमानस्थल उद्घाटन समारोहमा उपस्थित हुन सार्वजनिक बिदा दिइएको महानगरका प्रशासकीय प्रमुख अधिकृत बिरेन्द्रदेव भारती द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।


विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । समुउद्घाटन समारोहलाई ब्यापक जनसहभागिता रहोस भन्ने उद्देश्यले  भोलि (आइतबार) पोखरा महानगरलले कार्यलय,महाशाखा,वडा कार्यलय तथा अन्तरर्गतका बिद्यालय एवम् शैक्षिक संस्थाहरु समेत बन्द रहने सुचना मार्फत उल्लेख गरिएको छ ।

 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्