फलोअपः पोखरामा बस दुर्घटनामा घाइते भएका ४५ जनाको उपचार हुँदै

पाेखरा | फागुन ७, २०७९

फलोअपः पोखरामा बस दुर्घटनामा घाइते भएका ४५ जनाको उपचार हुँदै तस्बिर साभार

पोखरा:    पोखरा महानगरपालिका २७  लेखनाथको डाडानाक प्रहरी चौकी अगाडि माईक्रो बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् ।  


बेगनासतालबाट पोखरा आउँदै गरेको ग १ ख ६७४७ नम्बरको बस दुर्घटना ४५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए । 

 

‘पोखरा विश्वविद्यालयबाट  पोखरा आउँदै गरेको डाँडाको नाक लेखनाथमा दुर्घटना हुँदा ४५ जना घाइते भएका छन्, घाइतेहरुलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल, मेट्रोसेटीमा उपचार भइरहेको छ, थप अनुसन्धान हुँदै छ ।’ सूचना अधिकारी खड्काले भने । 


 

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्