कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन

काठमाडाैं | चैत ८, २०७९

कांग्रेस नेता गणेशप्रसाद विमलीको निधन

काठमाडौं : नेपाली कांग्रेसका तेह्रथुमका पूर्वजिल्ला सभापति एवं संविधान सभा सदस्य गणेशप्रसाद विमलीको ७४ वर्षको उमेरमा निधन भएको छ।

 

लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित नेता विमलीको भारतमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो।

 

२०३६  सालमा नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश  गरेका विमली नेपाली कांग्रेसको जिल्ला सभापतिहुँदै महाधिवेशन प्रतिनिधि,महासमिति सदस्यलगायत विभिन्न सांगठनिक पदमा बसेर जिम्मेवारी निर्वाह गरेका थिए।

 

उनको निधनबाट कांग्रेसले एक अनुभवी अग्रज गुमाएको जनाएको छ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्