लायन्स क्लब अफ ग्यालेक्सीको साप्ताहिक कार्यक्रम

पाेखरा | असार २४, २०८०

लायन्स क्लब अफ ग्यालेक्सीको साप्ताहिक कार्यक्रम

पोखरा: लायन्स क्लब अफ पोखरा ग्यालेक्सीले विभिन्न सेवामूलक कार्यसहित साप्ताहिक कार्यक्रम सम्पन्न गरेको छ ।

 

क्लबका नँया अध्यक्ष अम्बरबहादुर थापाको कार्यकाल र नँया  लायन वर्षको शुभारम्भको अवसर पारेर क्लबले यही जुलाई १ देखि ७ तारिखसम्म सातवटा सेवामूलक कार्यक्रम गरेको हो ।

 

जसअन्तर्गत जुलाई १ तारिखका दिन वृक्षरोपण, २ मा पोखरा आरोग्य आश्रममा खाघ सामाग्री वितरण, ३ मा मृगौला पीडितलाई आर्थिक सहयोग, ४ मा मधुमेह सम्बन्धी सचेतना, ७ मा विद्यार्थीहरुका लागी ट्राफिक सचेतना, ६ मा भद्रकाली मन्दिर परिसरमा सरसफाई र ७ तारिखमा लायन सदस्यहरुका लागी क्षमता वृद्धिसम्बन्धी तालिम सञ्चालन गरिएको सहसचिव जिवलाल न्यौपानेले जानकारी दिनुभयो । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्