पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति

पाेखरा | मंसिर २७, २०८०

पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति

पोखरा:   पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा करिव ६० लाख बराबरको क्षति भएको छ ।  


पोखरा महानगरपालिका–८ सिर्जनाचोकस्थित नैना दोहोरी साँझमा आज बिहान विद्युत सर्ट भएर आगलागी भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको नैना दोहोरी साँझमा विद्युत सर्ट भएर आगलागी हुँदा विभिन्न बैङ्कहरुको १३ लाख बराबरको चेक, ५० हजार नगद र अन्य जिन्सी सामानहरु जलेको वडा प्रहरी प्रहरी कार्यालय बैदामले जनाएको छ । अहिले आगलागी प्रहरीले नियन्त्रणमा लिएको छ । 


 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्