पोखरा: सातौं प्रधानमन्त्री कप–एन।भि।ए।महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सहभागि हुन जाने टोलीलाई शुक्रबार एक कार्यक्रमका विच बिदाई गरिएको छ । यहि असार २३ गते देखि ३० गते सम्म...
पोखरा: नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशको अध्यक्षमा वरिष्ठ फर्मासिस्ट उपप्राध्यापक प्रकाश पौडेल निर्वाचित भएका छन् । औषधि विज्ञानको पुरानो संस्थाको रुपमा रहेको एसोसिएसनको पोखरामा सम्प...
गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेल...
पोखरा: पोखरामा महिला अधिकारकर्मीहरु विचको दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा महिला अधिकार रक्षक सञ्जालको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । महिल...
ललितपुर: ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरेका एक व्यक्तिको ७ हजार ४७ अमेरिकन डलर चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ ...
काठमाण्डौ: कलाकार सारुक ताम्राकार मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी मृत भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो । ताम्...
काठमाण्डौ: वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको छ। ...
इलाम: इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका इलामका प्...
विराटनगर: नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख प...

