पाल्पा:  छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो ।  ...

भरतपुर:  नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा वि...

पोखराः   सहारा क्लब पोखराको आयोजनामा जारी २२  औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ ।  । उपाधिका लागि आज (शनिबार) पो...

काठमाडौंः   सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको...

काठमाडौंः   सरकारको न्यूनतम साझा कार्यक्रमले आज अन्तिम रुप पाउने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले हिजो तयार पारेको साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेताहरुलाई बुझाइँदैछ । शीर्ष नेताहरुले अनुमोदन...

पोखरा:  पोखरा महानगरपालिका वडा नं.२३ घाटछिना बस्ने ३२ वर्षीया याम बहादुर गुरुङलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।   वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागू ...

तनहुँ:  शुक्लागण्डकीका क्रसरमा प्रहरीले चाबी लगाएको छ । गृहमन्त्रालयले अवैधानिक रुपमा सञ्चालनमा रहेका क्रसहरु बन्द गर्न निर्देशन दिएसँगै शुक्लागण्डकीका क्रसरमा चाबी लगाइएको हो ।   शुक्रवार इलाका प्...

काठमाडौं:   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदील...

काठमाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ । कामु प्रधा...

काठमाडौं:  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार कुन ढङ्गले अघि बढ्छ त्यसको विश्लेषण गरेर मात्रै विश्वासको मतबारे निर्णय लिने बताउनुभएको छ।  शुक्रबार नयाँ बानेश्वरस्थित संसद...