पोखरा १६ मा सडक भासियो (तस्बिरहरु)
पाेखरा | साउन १४, २०८०
PHOTO: Sonypictures Lamachaur
पोखरा: अविरल वर्षाका कारण पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको छ ।
हिजो (शनिबार) करिब दिउँसो साढे ३ बजेदेखि परेको अविरल पोखरा महानगरपालिका १६ स्थित डाडाथोक मार्गमा सडक भासिएको हो ।
सडक भासिदा ग १ ख ५५०१ नम्बरको टिप्पर खाल्डोमा परेको छ ।
उक्त मार्गको सडक भासिएपछि बस्ती नै जोखिम रहेको स्थानीय सन्दीप थापाले बताए । उनका अनुसार गएराती भासिएको हो ।
‘अहिले भ्वाङ पुर्न भनेर आको टिम्परनै भ्वाङमा परेको छ, वडासँग समन्वय गरेर निकाल्ने प्रयास भइराछ,’ थापाले भने ।
तस्बिरहरु:-







पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

