सहकारी पीडितको प्रदर्शनमा १५ जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडाैं | साउन १८, २०८०
काठमाडौं: सहकारी पीडितहरुले सडक प्रदर्शन गरेका छन्।
उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। काठमाडौंको बिजुलीबजारस्थित आर्क ब्रिजमा सहकारीपीडितले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
त्यसक्रममा करिब १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।
सहकारी पीडित लामो समयदेखि माइतीघर मण्डलमा आन्दोन गर्दै आएका छन्।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

