‘झुलाघाट–चिवाभञ्ज्याङ' संकल्प यात्रा’को टोली कास्की प्रवेश
पाेखरा | मंसिर २१, २०८०
पोखराः नेकपा (एमाले)ले यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को कास्की आइपुगेको छ ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली कास्की प्रवेश गरेको हो ।
‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को टोलीलाई कास्की र पर्वतको सिमाना नयाँपुलमा स्वागत गरिएको एमाले कास्कीका उप–सचिव एवम् प्रचारप्रचार विभाग प्रमुख दर्शन लामाले जानकारी दिए ।
नयाँपुलपछि अन्नपूर्ण गाउँपालिकाका नागडाँडामा स्वागत र पोखरा महानगरपालिका २५ मिलचोक हेम्जामा स्वागत एवम् भेटघाटको कार्यतालिका रहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

