कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू

काठमाडाैं | असार २९, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू तस्बिर फाइल

काठमाडौं:    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिलो गरी सुरू भएको हो।


आजको बैठकमा नयाँ सरकार गठनसहितका समसामयिक विषयमा छलफल हुने बताइएको छ। साथै एमाले संसदीय दलका नेता केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने कांग्रेसको तयारी छ।


कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दाबी पेश गरिसकेका छन्।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्