मकवानपुरमा तीन गाडी ठोक्किए: ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

मकवानपुर | असोज २३, २०८१

मकवानपुरमा तीन गाडी ठोक्किए: ३५ जना घाइते, ६ जनाको अवस्था गम्भीर

मकवानपुरको भीमफेदीमा तीन वटा गाडी ठोक्किएर दुर्घटना भएको छ ।

 

भीमफेदी– ६ गोल्फिनफेदीमा भएको दुर्घटनामा   ३५ जना घाइते भएका छन् भने छ जनाको अवस्था गम्भीर रहेको  प्रहरीले जनाएको छ ।

 

 ८ जनालाई चितवन  रिफर गरिएको छ भने बाकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

हेटौडाबाट काठमाडौँ तर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरको लागी आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस र हेटौडाबाट काठमाडौँ तर्फ ज्यादै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएका थिए ।   

 

बस सडक बाट करिब .१० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

पोखरा: पोखरामा मेट्रो गुप्र प्रालिको शुभारम्भ गरिएको छ । छिमेकी मुलुक चीन तथा थाइल्याण्ड र बंगलादेश लगायतका मुलुकहरुबाट ‘लेडिज एण्ड जेन्ट्स’को अन्डर गार्मेन्ट्सका सम्पूर्ण सामग्रीहरु आयात गरेर पोखरामा ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक कथावस्तुमा आधारित भारतीय फिल्म ‘मिलियन भ्युज’ को टिमले विहीबार पोखरामा पत्रकारहरूसँग भेटघाट गरेको छ। सेप्टेम्बर १२, २०२५ मा नेपालमा रिलिज हुन लागेको यो सिनेमा नेपालका सब...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका–७ धम्पुस सत्लेमा भदौ ९ देखि ११ गतेसम्म हरितालिका तीज मेला हुने भएको छ ।   हिमशिखर युवा क्लब धम्पुसले ९ औं हरितालिका तीज मेला तथा विविध स...

थप पढ्नुहोस्