नेकपा एमाले पोखरा महानगरका सम्पूर्ण वडाध्यक्षमा सिफारिश उम्मेदवारहरुको नामावली
काठमाडाैं | बैशाख १२, २०७९
पोखराः नेकपा एमालेले सोमबार बिहान बसेको बैठकमार्फत पोखरा महानगरपालिका अन्तरगत वडा अध्यक्षहरुको उम्मेदवार टुंग्याएको छ ।
वडा र सम्बन्धित उम्मेदवारहरुको नामावली यस प्रकार छ ।
वडा न १: सहारा प्रधान
वडा न २: दिपक शाह
वडा न ३ :बिष्णु शन्कर ख्वाजु
वडा न ४: मदन मुल्मी
वडा न ५ : बिष्णु बराल
वडा न ६ : बिष्णु भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्र नाथ बराल
वडा न ९ : प्रेम गुरुङ्ग
वडा न १०: पवित्रा देवि गुरुङ्ग
वडा न ११: मीन ब गुरुङ्ग
वडा न १२ : देश भक्त केसि
वडा न १३ : बसन्त बराल
वडा न १४: ढोल ब गुरुङ्ग
वडा न १५ : तोरण बानिया
वडा न १६: राजेश गुरुङ्ग
वडा न १७ : राधिका शाही योगि
वडा न १८ : पुस्कल ब थापा
वडा न १९: इमानराज पौडेल
वडा न २०: गङ्गा ब केसि
वडा न २१: दिपक सुवेदी
वडा न २२: प्रकाश गुरुङ्ग
वडा न २३ : शिवलाल पराजुली
वडा न २४: रामचन्द्र थापा
वडा न २५: तिर्थ ब थापा
वडा न २६: सुर्य भण्डारी
वडा न २७: सुर्य मणि लामिछाने
वडा न २८: बैन ब गुरुङ्ग
वडा न २९: श्री प्रसाद गुरुङ्ग
वडा न ३०: सोमनाथ बास्तोला
वडा न ३१ : चिरन्जिवी बन्जारा
वडा न ३२: खेम पुन
वडा न ३३: शिव प्रसाद आचार्य
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

