टाइगर कपमा नेपाल पुलिस क्लब पहिलोपटक च्याम्पियन
पाेखरा | माघ २०, २०८१
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ सेटले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।
पुलिसले २५–२३, २५–२१, २०–२५ र २५–२२ को सेटमा गण्डकीलाई हरायो ।
यसअघि महिला तर्फ एपीएफ क्लबलाई आयोजक टाइगर गु्रप अफ नेपालले फाइनलमा हराउँदै च्याम्पियन बनेको छ ।
प्रतियोगिता गत १२ गतेदेखि सञ्चालन भएको थियो ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

