काठमाडौं उडेको श्री एयरको जहाजमा धुँवाको मुस्लो देखिएपछि आपतकालीन अवतरण
काठमाडाैं | साउन १९, २०७९
फाइल तस्बिर
काठमाडौं: ७९ जना यात्रु लिएर काठमाण्डुका लागि उडेको श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरको छ ।
श्री एयररको ९एन– एएनएफ जहाज नेपालगञ्ज विमानस्थलबाट उडेको केहीबेरमै पाइलटले अवतरण गराएका थिए ।
विमानस्थल कार्यालयका अनुसार जहाजमा जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपपछि चालक दलले आपतकालीन अवतरणका लागि अनुमति मागेको थियो ।
अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

