राजावादीको प्रदर्शनमा झडप, विथोलियो कार्यक्रम

काठमाडाैं | चैत १५, २०८१

राजावादीको प्रदर्शनमा झडप, विथोलियो कार्यक्रम

काठमाडौँ:   तिनकुनेमा जारी जारी राजावादीको प्रदर्शनमा झडप भएको छ ।

 

व्यवस्थाको विरोध गर्दै राजावादीहरूले  गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो । 

 

झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने, प्रदर्शनकारीले ढुङ्गा हानेका छन् ।

 

प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरासमेत प्रहार गरेको छ । तर, स्थिति भने असामान्य बन्दै गएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्