राजावादीको प्रदर्शनमा झडप, विथोलियो कार्यक्रम
काठमाडाैं | चैत १५, २०८१
काठमाडौँ: तिनकुनेमा जारी जारी राजावादीको प्रदर्शनमा झडप भएको छ ।
व्यवस्थाको विरोध गर्दै राजावादीहरूले गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने, प्रदर्शनकारीले ढुङ्गा हानेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरासमेत प्रहार गरेको छ । तर, स्थिति भने असामान्य बन्दै गएको छ ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

