ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु, उपप्रमुखमा एमालेकी शाक्य
काठमाडाैं | जेठ १०, २०७९
ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी हुनुभएको छ ।
नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरमा पराजित गर्दै महर्जन विजयी हुनुभएको हो ।
२०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराउनुभएको हो ।
उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित हुनुभयो । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित हुनुभएको हो ।
अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

