मनाङमा नेपाली कांग्रेसका उम्मेदवार गुरुङ निर्वाचित
मनाङ | मंसिर ५, २०७९
मनाङः मनाङमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका टेकवहादुर गुरुङ २ हजार ५ सय ७५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्रपत गर्नुभएको छ ।
मनाङमा कुल चार हजार आठ सय ४५ मत खसेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

