काठमाडौं २ मा राप्रपाका केसीद्वारा बागमतीका निवर्तमान सभामुख श्रेष्ठ पराजित

काठमाडाैं | मंसिर ६, २०७९

काठमाडौं २ मा राप्रपाका केसीद्वारा बागमतीका निवर्तमान सभामुख श्रेष्ठ पराजित

काठमाडौं:   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेका छन् ।


काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्