राजनीतिक एवम् सामाजिक व्यक्तित्व बास्तोलाको निधन

पाेखरा | पुस १३, २०७९

राजनीतिक एवम् सामाजिक व्यक्तित्व बास्तोलाको निधन

पोखराः   पोखराका राजनीतिक एवम् सामाजिक व्यक्तित्व बिष्णु प्रसाद बास्तोलाको निधन भएको छ । 


नेपाली कांग्रेस कास्कीका पूर्व सभापती ,पोखरा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस सञ्चालक समिति अध्यक्ष,पोखरा उपत्यका नगरबिकाश समितीका पूर्व अध्यक्ष एवं पोखरा महानगर वडानं ९ का पूर्व अध्यक्ष बिष्णु प्रसाद बांस्तोलाको आज बिहान करिव ४ बजे दुखद निधन भएको छ ।


बास्तोलाको आजै रामघाटमा अत्येष्टी गरिने पारिवारिक  स्रोतले जनाएको छ । उनको पोखरा महानगरपालिका ९ नयाँबजारमा आफ्नै निवासमा बिहान ४ बजे निधन भएको हो । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्