सडक भासिदा पुरिएको एक जनाको सनाखत

तनहुँ | जेठ २७, २०७९

सडक भासिदा पुरिएको एक जनाको सनाखत

तनहुँ:  पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी ४ स्थित ड्याम नजिक सडक भासिदा फेला परेको एउटा शवकाे सनाखत भएको छ । भने एक जनाको पहिचान अझै खुल्न सकेको छैन ।

 

तनहुँ प्रहरीका अनुसार सनाखत हुनेमा गोरखाको छोप्राकका ३५ वर्षीय केशव घिमिरे रहेका छन् ।

 

सडक भासिदा बा १० च ४६७९ नम्बरको कार पुरिएको थियो । खोजतालासको क्रममा दुइवटा शव प्रहरी टोलीले फेला परेको थियो ।

 

मोटरसाईकल पनि खसेपनि मोटरसाइकल चालकको भने जिवितै उद्धार गरिएको थियो ।
 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्