प्रभातलाई १ लाख धरैटीमा रिहा गर्न कास्की अदालतको आदेश
पाेखरा | असार ४, २०८०
पोखरा: जिल्ला अदालत कास्कीले प्रभात बसेललाई १ लाख धरैटीमा रिहा गर्न अन्तरिम आदेश दिएको छ ।
अदालतको अनुसार प्रभातले १ लाख धरैटी बुझाएसघैँ रिहा हुनेछन् ।
एसअघि जिल्ला अदालत म्याग्दीले २ लाख ५० हजार धरैटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रभात माथि एक युवतीले अपहरण, जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

