उपाध्यक्षको देवरको मृत्यु भएपछि गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडाैं | असार ५, २०७९

उपाध्यक्षको देवरको मृत्यु भएपछि गाउँपालिकामा सार्वजनिक बिदा

यो समाचार रुपन्देहीको मर्चवारी गाउँपालिकाको हो ।

 

पालिकाको उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको मृत्यु भएको भन्दै अध्यक्ष गया प्रसाद बरईले एक सूचना जारी गर्दै बिदा घोषणा गरेका हुन् । 

 

सूचना अनुसार आज गाउँपालिका क्षेत्रमा रहेका वडा कार्यालय, निजी तथा सामुदायिक विद्यालय र अन्य संघसंस्थामासमेत बिदा दिइएको छ । 

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्