एमाले गण्डकी प्रदेश अधिवेशनमा पोखराबाट तीन पत्रकारसहित ७५ जना प्रतिनिधि चयन
पाेखरा | असोज १०, २०८०
पोखरा: नेकपा एमाले गण्डकी प्रदेशको पोखरामा हुने प्रथम अधिवेशनमा सहभागी हुन पोखराबाट तीन पत्रकारसहित ७५ जना प्रतिनिधि चयन भएका छन् ।
पोखरामा आगामी असोज १५ र १६ गते हुने प्रथम अधिवेशनमा पोखरा महानगरपालिकाबाट ७५ जना प्रतिनिधिमध्ये पत्रकार रुद्र श्रीस, अर्जुन गिरी र सुस्मा पौडेल सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।
पोखरा महानगरपालिकाबाट खुल्ला तर्फ ४३ जना, युवातर्फ ७, महिला खुल्लातर्फ २५ र युवा महिला प्रतिनिधितर्फ ४ जना सर्वसम्मत चयन भएका हुन् ।




पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ । अख्तियार द...

