पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङ | मंसिर ११, २०८०

पोखरीमा डुबेर बालिकाको मृत्यु

खोटाङ:  खोटाङको साकेला गाउँपालिका– २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई रहेकी छिन् ।

 

आइतबार हिजो दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका– ६ स्थित मामा घरमा बस्दै आएकी उनी घर नजिकैको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखेका थिए ।

 

त्यसपछि  उपचारको लागि साकेला आधारभुत अस्पताल लगेपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

थप पढ्नुहोस्