भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

काठमाडाैं | मंसिर १४, २०८०

भिरबाट लडेर एक युवतीकाे ज्यान गयाे

हुम्लामा १७ वर्षीया युवतीकाे भिरबाट लडेर ज्यान गएकाे छ ।

 

सिमकाेट गा‍उँपालिका वडा नम्बर ८ मा रहेकाे खाेल्सी गाउँकी सुस्मिता शाहीकाे भिरबाट लडेर ज्यान गएकाे हाे ।  हिजाे दिउँसाे गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनकाे ज्यान गएकाे सुस्मिताका आफन्तले बताएका छन्। 

 

उनी सिमकोट गाउँपालिका-११ मा रहेकाे कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्