पोखराको बजेटमा बबण्डरः बजेट च्यातियो, सभा अवरुद्ध

काठमाडाैं | असार १०, २०७९

पोखराको बजेटमा बबण्डरः बजेट च्यातियो, सभा अवरुद्ध

पोखराः पोखरा महानगरपालिको ११ औं सभामा बजेट प्रस्तुत भइरहँदा नेकपा एमालेका प्रतिनिधिले विरोध जनाएपछि सभा अवरुद्ध भएको छ । 

 

एमालेले बजेट प्रस्तुत भइरहेकाबेला रातो किताबमा कार्यक्रम उल्लेख भइसकेको चाल पाएपछि बजेट पुस्तिका च्यातेका छन् । आज महानगरले साढे ८ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

 

एमाले वडा १७ कि अध्यक्ष राधिका शाही योगीले बजेट प्रस्तुतअगावै रातो किताब प्रकाशन गरेको भन्दै बजेट पुस्तिका च्यातेपछि सभा अशान्त बनेको हो । हाल सभा केही समयकालागि स्थगित भएको छ । 

 

यतिबेला एमाले प्रतिनिधिहरु सभास्थल बाहिर नाराबाजी गरिरहेका छन् । 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्