विराटनगरमा क्षुद्र ग्रह खोज तालिम
काठमाडाैं | मंसिर २२, २०८०
विराटनगरमा क्षुद्र ग्रह खोज तालिम शुरु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो), विराटनगर महानगरपालिका, खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा तालिम शुरु भएको हो ।
तालिममा विराटनगरका शिक्षक तथा विद्यार्थी सहभागी भएका छन् । पछिल्लो समय खगोल विज्ञानको अध्ययन र अनुसन्धानमा विद्यार्थीको रूचि बढ्दै गएको छ ।
हिजो बिहीवारदेखि शुरु भएको तालिम आज शुक्रवार सकिने छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

