सिद्धबाबामा ढुङ्गा खस्यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा | असार १४, २०७९

सिद्धबाबामा ढुङ्गा खस्यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

 

पाल्पा :      गएराती देखि परेको अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा सडक अबरुद्ध भएको छ । लेदोसहित ढुङ्गा खस्दा राजमार्ग अबरुद्ध भएको हो ।

 

निरन्तर बर्षा भएका कारण तत्काललाई सडक खुलाउन सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

 

थापाका अनुसार दोभान प्रहरी चेक पोष्ट देखि चिडियाखोला सम्म आधा दर्जन स्थानमा ढुङ्गा र पहिरो खसेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्