नेकपा एस नवलपुर अध्यक्ष एमालेमा फर्किए

पाेखरा | फागुन १५, २०८०

नेकपा एस नवलपुर अध्यक्ष एमालेमा फर्किए

पोखरा:    नेकपा समाजवादी पार्टी नवलपुरका जिल्ला अध्यक्षसहित नेता कार्यकताए नेकपा एमाले पाटी प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पाटी प्रवेश गराएका हुन् ।


नेकपा एमाले जिल्ला कमिटिको आयोजनाको घरफर्क अभियान नेकपा एकीकृत समाजवादी पाटी र नेकपा माओवादी सहितका टोलीलाई नेकपा एमाले प्रवेश गराएका हुन ।


नेकपा एकीकृत समाजवादी पाटीका जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य झविलाल लालरान, प्रदेश सचिवालय सदस्य दुर्गा भुर्तेल, गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य खगराज कडेल, जिल्ला कमिटि उपाध्यक्ष एवम् युवा संघ इन्चार्ज प्रेम पाण्डे सहित जिल्ला कमिटि सदस्य, युवा संघ जिल्ला अध्यक्ष, देवचुली नगर कमिटि, हुप्सेकोट गाँउ कमिटि अध्यक्ष सहित सम्पुर्ण कमिटि नै एमालेमा फर्किएका छन । 


त्यस्तै नेकपा माओवादी जिल्ला सदस्य तुलसीराम अर्याल , सहित डनु गिरी, टिकाराम पाण्डे , कावासोती १३ का अध्यक्ष जीवन सापकोटासहित एक दर्जन कार्यकर्ता एमाले प्रवेश गरेका हुन गत हप्ता मात्र नेकपा एकीकृत समाजवादी पाटीका केन्द्रिय सदस्य दोय शालिकराम भट्टराई र डा. गोपाल एमाले प्रवेश गरेका थिए ।
 

बनेपा:   काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका –५ मुलाबारीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।   जिल्लाको चौरीदेउराली गाउँपालिका –६ कात्तिकेदेउरालीबाट काठमाडौ...

थप पढ्नुहोस्

पोखरा:  कास्की प्रहरीले दुर्लभ वन्यजन्तुको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामा रहेका छन् ।   उनलाई दुर्लभ वन्यज...

थप पढ्नुहोस्

पोखराः  योजनाबमोजिम काम भएको भए यतिबेला पोखरामा गुजमुज परेको तार भूमिगत भइसकेको हुने थियो ।   पर्यटकीय राजधानी घोषणा भइसकेपछि त्यहाँ पुगेका पाहुनाहरुले गुजुल्टो परेको तारमा आँखा अल्झाउन...

थप पढ्नुहोस्