नेकपा एमाले कास्कीका यी हुन् अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार (सूचीसहित)

पाेखरा | चैत १३, २०८०

नेकपा एमाले कास्कीका यी हुन् अध्यक्षदेखि सदस्यसम्म उम्मेदवार (सूचीसहित)

पोखरा:     पोखरामा जारी नेकपा एमालेको कास्कीको ११ औं जिल्ला अधिवेशनमा अन्तिम दिन उम्मेदवारीको अन्तिम सूची प्रकाशन भएको छ । मंगलबार निर्वाचन मण्डलले अन्तिम नामावली प्रकाशन गरेको हो । 


अधिवेशनले १ सय २१ सदस्यीय उम्मेदवार चयन गर्नेछ । नयाँ नेतृत्वको लागि दुई प्यान बनेको छ । यद्यपि अध्यक्षमा एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । 

 

माधव बास्तोला र बैनबहादुर क्षेत्रीको अध्यक्षमा उम्मेदवारी परेको हो । उनीहरुले छुट्टाछुट्टै प्यान बनाएका छन् । यद्यपि विवेक त्रिपाठीको उम्मेदवारी अध्यक्षमा परेको छ ।

 

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्