नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाडाैं | बैशाख ५, २०८१

नेपालले आज साउदी अरबसँग खेल्दै

काठमाडौं:    एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत आज नेपालले साउदी अरबसँग खेल्दैछ ।


समूह चरणको अन्तिम खेल आज नेपाल र साउदी अरबबीच हुन लागेको हो ।


नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।


नेपाल अहिलेसम्म अपराजित बन्दै सेमीफाइनलमा पुगिसकेको छ । यो खेलमा हार वा जितले नेपालको अघिल्लो यात्रामा कुनै फरक पर्ने छैन ।।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्