अर्जुन कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड
पाेखरा | बैशाख २८, २०८१
पोखरा: यसवर्षको वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेट टोलिका खेलाडी अर्जुन कुमालले पाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने पोखरा स्पोर्टस् अवार्ड अन्तर्गत क्रिकेट टोलिका खेलाडी कुमाललाई वर्ष पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

कुमालले वर्ष पुरुष खेलाडी अवार्डसँगै इलेक्ट्रिक स्कुटरसँगै ३५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गरे । उनीसँगै मनोनयनमा भलिबलका हिमाल र टेनिसका प्रदिप मनोनयनमा परेका थिए ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

