रक्तदानमा ४० युनिट रगत संकलन

पाेखरा | जेठ २७, २०८१

रक्तदानमा ४० युनिट रगत संकलन

पोखरा:      कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीले आयोजना गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । 


शनिबार पोखरा महानगरपालिका–१७ बिरौटामा आयोजित रक्तदानमा ४० युनिट रगत संकलन भएको कालीगण्डकी स्याङ्जा पोखरा सम्पर्क समाज कास्कीका अध्यक्ष जीवलाल न्यौपानेले जानकारी दिए ।


रक्तदान मानवीय काम भएकाले सम्पर्क समाज कास्कीले सामजिक उत्तरदायित्व पूरा गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष न्यौपानेले बताए । 

काठमाडौं:    अपराध नियन्त्रण गर्न राष्ट्रिय केन्द्रीय ब्यूरो काठमाडौँ (एनसिबी) र राहदानी विभागबीच आज समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र राहदानी वि...

थप पढ्नुहोस्

रुकुमपश्चिम:     विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा दुई हजार दुई लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन् ।&nbs...

थप पढ्नुहोस्

काठमाडौं:     विभिन्न मन्त्रालयमा कार्यरत प्राविधिक सहसचिवहरुले कटौती भएको प्राविधिक सचिवको पद थप गर्न माग गरेका छन् ।      प्राविधिक समूहका सहसचिवहरुले आज ऊर्जा, जलस्रोत तथा सिँच...

थप पढ्नुहोस्