तारा एअरको जहाज सम्पर्क बिहिन भएको छैन: तारा एअर

पाेखरा | असार १७, २०८१

तारा एअरको जहाज सम्पर्क बिहिन भएको छैन: तारा एअर

पोखरा:     ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर झुटो भएको तारा एअरले जनाएको छ । 


आज दिउँसो सामाजिक सञ्जालमा  ‘पोखराबाट जोमसोम लागि उडेको तारा एअरको जहाज सम्पर्क बिहिन’ खवर सामाजिक सञ्जालमा एकाएक भाइरल भएपछि तारा एअरले विज्ञप्ति निकाल्दै खवर झुटो भएको जानकारी दिएको हो । 


तारा एअरले गलत मनशायको व्यक्तिले बदनियतपूर्वक समाजिक सञ्जालमा आज दिउँसो ‘तारा एअरको पोखराबाट जोमसोमको लागि उडेको जहाज सम्पर्क बिहिन’ भनि गलत समाचार तथा पोष्टहरु गरिएको भन्दै गलत र भ्रमपूर्ण समाचार सत्य नभएको जानकारी दिएको हो । 


तारा एयरले गलत समाचार सम्प्रेषण गर्ने तथा बननियतपूर्वक सामाजिक सञ्जालमा राख्ने विरुद्ध कानूनी कारवाही अगाडि बढाउने समेत जनाएको छ । 
 

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्