आज प्याराडिसोमा गुञ्जिदैं करण परियार
पाेखरा | साउन ११, २०८१
पोखरा: नेपाल आइडल सिजन ५ का विजेता करण परियार लेकसाइडमा गुञ्जिदैं छन् ।
पोखरा ६ लेकसाइडस्थित प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलमा आज बेलुकी करण परियार तथा द व्याण्डले प्रस्तुती दिनेछन् ।
नेपाल आइडलको विजेता बनेपछि परियार पोखरामा पहिलो पटक आउन लागेका हुन् ।
परियारलाई द व्याण्ड तथासुनिल बस्याल र सञ्जित सेवानले साथ दिनेछन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

