दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली)

पाेखरा | साउन १४, २०८१

दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली)

पोखरा:   पोखरामा आज बिहान पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस दुर्घटना भयो ।

 

सुरुमा कास्की प्रहरीले २२ जना सवार भएको जानकारी दिएपनि पछिल्लो समय ३० जना सवार रहेको पुष्टि गरेको छ ।

 

दुर्घटनामा परि अधिकांश घाइते भएका थिए । जसमध्ये २ जनाको मृत्यु भएको छ ।

 

करिब ३२ वर्षीया आरती बिक र ५ वर्षीय प्रिन्स बिकको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गयो ।

 

अन्य घाइतेको अहिले पोखराको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

 

घाइतेहरुको नामावली: (गण्डकी मेडिकल कलेजमा उपचारत)

  • पोखरा २१ कृष्तिका ९ वर्षिय अनमोल बिक
  • ५ वर्षिय रोशन बराल
  • रामदी बस्ने १४ वर्षिय दिप्सन कार्की
  • वर्ष ६ को योना गुरुङ
  • १३ वर्षिय डिना गुरुङ
  • १५ वर्षिय प्रकृति कार्की
  • एकहातका ६ वर्षिय प्रिन्स राना
  • रामदी बस्ने ७ वर्षिय चिजा बिक
  • ९ वर्षिय प्रवेश काकी
  • १२ वर्षिया विसिका पौडेल
  • ११ वर्षिय विश्वास पौडेल
  • १२ वर्षिया सिम्रन बिक
  • ११ वर्षिय विवश खत्री

 

(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) 

 

  • पोखरा २१ का ८ वर्षिया अनन्या पौडेल
  • ३ वर्षिया सिमन मगर 
  • ३ वर्षिय न्युजन मगर
  • ७ वषिएय रिजन मगर 
  • १३ वर्षिय रामकृष्ण नेपाली 
  • २ वर्षिय अंकित खत्री 
  • १४ वर्षिया सीतादेवी बिक (छोरेपाटन स्कुलमा अध्ययनरत)
  • २ वर्षिय अंकित खत्री
  • ७ वर्षिय अस्मित बिक
  • ७ वर्षिय अस्मित बिक
  • ३० वर्षिय सुमित्रा सुनार (स्कुलको फि तिर्न आएका अभिभावक)
  • २ वर्षिय निर्दोष सुनार
  • शिक्षक ३० वर्षिय सपना आले 
  • ११ वर्षिय निश्चल सुनार

 

(मणिपाल शिक्षण अस्पतालमा)

  • बसका चालक पोखरा १७ बिरौटा बस्ने ५५ वर्षिय टेक बहादुर भुजेल
  • पोखरा २१ रामदी बस्ने ८ वर्षिय निशान सुनार
  • ५ वर्षिय सागर थापा

 

यो पनि पढ्नुहोस

 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्