मुवाँथाई संघ गण्डकीको संयोजकमा मिलन

पाेखरा | भदौ ५, २०८१

मुवाँथाई संघ गण्डकीको संयोजकमा मिलन

पोखरा:   ​ गण्डकी प्रदेश मुवाँथाई संघको संयोजकमा मिलन थापा चयन भएका छन् । पोखरामा आज (बुधबार) सम्पन्न भएको गण्डकी प्रदेश मुवाँथाई संघ तदर्थ समितिको भेलाले थापालाई संयोजनमा चयन गरेको हो । 


मुवाँथाई संघको सहसंयोजकमा सुनिल तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा धनबहादुर पुन, माउ तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, आशिष श्रीस, पदमा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहेका छन् ।

 

तदर्थ समितिले प्रथम अधिवेशन गर्ने गरी समिति गठन गरिएको गण्डकी प्रदेश मुवाँथाई संघले जनाएको छ । 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्