युवापुस्ता माझलोक प्रिय गायक शुसान्त घिमिरे लाइभ कन्सर्ट लागि पोखरा आउदै
पाेखरा | भदौ २७, २०८१
पोखरा: युवापुस्ता माझ प्रिय गायक शुसान्त घिमिरे आफ्ना गीत सहित पोखरा आउदै छन् ।
युवाहरुलाई मनोरञ्जन दिदै नचाउनका लागि पोखरा लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एन्ड ग्रिलमा ब्यान्डले लाइभ कन्सर्टमार्फत दर्शक नचाउने छन् ।
भदौ २८ गते प्याराडिसोमा कन्सर्टमा नयाँ तथा पुराना पुस्तालाई मनोरञ्जन दिने छन् । उनले अब जिन्दगी सरर मोटर गाडीमाँ, कुहु कुहु गर्दै मलाई सुनाएने चरी तिमि सँगै उडी जाने लगाएतका गीत गाउने छन् ।
मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको निःशुल्क प्रबेश रहेको बार म्यानेजर हरि पौडेलले बताए ।
प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा करिब १ हजार जनाको क्षमता रहेको पौडेलले बताए ।
उनले फेवा फन्ट, बाल्कुन्नी लगाएका ठाउँबाट फेवाताल र शान्ति स्तुप, रानीवनको दृश्य हेर्न सकिने बताए । म्युजिकसँगै खानामा रमाउन सकिने पौडेलले भनाई छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

