साफ वुमन्स च्याम्पियनसिप: उपाधि नजिक पुग्न भारतसँग भिड्दै नेपाल
काठमाडाैं | कात्तिक ११, २०८१
Photo: ANFA
काठमाडौंमा जारी साफ वुमन्स च्यायिपनसीपमा समूह विजेताको रुपमा सेमिफाइलनमा पुगेको नेपालले आज भारतविरुद्द खेल्दैछ ।
समूहचरणमा श्रीलंकालाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
आज सेमिफाइनल अन्तरगत नेपालले भारतविरुद्द खेल्नेछ । नेपाल यसअघि ४ पटक फाइनलमा भारतसँग पराजित भएको थियो । तर अहिले सेमिफाइनलमै जित्ने अवसरमा पाएको छ ।
उक्त खेल आज बेलुकी दशरथ रंगशालामा साढे ६ बजे सुरु हुनेछ ।
यस्तै अर्काे सेमिफाइनलमा आज साढे १ बजे भुटान डिफेन्डिङ च्याम्पियन बङ्गलादेशसँग भिड्नेछ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

