घर–घरमा सजिन तयार छन्, पुष्प मेलाका फूल (तस्बिरहरु)
पाेखरा | कात्तिक १३, २०८१
पोखरा महानगरपालिका -९ प्रदर्शनी केन्द्रमा यतिबेला आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशीक पुष्प मेला जारी छ ।
हरेक वर्ष तिहारको संघारमा हुने पुष्प मेलामा विभिन्न प्रकारका फूल तथा विरुवाहरु उपलब्ध हुँदैं आएको छ ।
मेलामा फूलको विक्री वितरण मात्रै नभएर व्यवसायीहरुले पुष्प तथा सजावट गर्ने प्लान्ट र विरुवाहरुको प्रवद्र्धन गर्दै आएका छन् ।
घर तथा परिसर सिंगार्न लोभिनेहरुका लागि यो मेला विशेष छ ।
सोमबारदेखि सुरु भएको उक्त मेला यही १६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा दुई दर्जन बढी स्टल छन् ।
जहाँ विभिन्न प्रजातीका फूल तथा प्लान्टले आफ्नो जवानी देखाइरहेका छन् । पुष्प मेलामा फक्रिरहेका फूलहरु घर–घरमा सजिन तयार छन् ।
हेर्नुहोस् तस्बिर:–












पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

