मोडिफाइड गरिएका ३५ वटा मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा

पाेखरा | कात्तिक १५, २०८१

मोडिफाइड गरिएका ३५ वटा मोटरसाइकल कास्की प्रहरीको नियन्त्रणमा

पोखरा:   पोखरामा स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । 


मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एव्म सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । 


मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड)गरेर  ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयमा सूचना दिन समेत अनुरोध गरेको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्