चिप्लेढुङ्गास्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा आगलागी
पाेखरा | जेठ ६, २०८२
File photo
पोखरा: पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गा निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको छ ।
निभागल्लीस्थित फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।
‘ पोखरा महानगरपालिका–८ चिप्लेढुङ्गास्थित रवि तिमिल्सिनाले २ तले घरमा सञ्चालन गरेको फुड लभर क्याफे एण्ड रेस्टुरेन्टमा गएराति आगलागी भएको हो’, प्रनाउ बस्नेतले भने, ‘आगलागी भएको सूचनापछि प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लियौ, प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट भएर आगलागी भएको देखिएको छ, आगलागीबाट केकति क्षति भयो मुजुल्का गर्दै छौं ।’
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

