बस र टिपर ठोकिँदा ६ जना घाइते, १ को अवस्था गम्भीर

धादिङ | असोज १, २०८२

बस र टिपर ठोकिँदा ६ जना घाइते, १ को अवस्था गम्भीर

धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।


भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०१ ००६ ख ४२६० ट्रिपर एक आपसमा ठक्कर खाँदा सो दुर्घटनामा भएको हो । 


दुर्घटनाका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिरहेको घाइते मध्य एक जान गम्भीर रहेकोले निजलाई काठमाडौँ थप उपचारका लागी लग्ने तयारी भई रहेको र अन्य घाइतेहरू खतरा मुक्त रहेको  प्रहरीले जनाएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्