आदर्श युवा क्लबको नेतृत्वमा पदम गुरुङ
पाेखरा | साउन ३०, २०७९
पोखरा: पोखरा महानगरपालिका २९ भण्डारढिकमा सक्रिय रहदैं आएको आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ निर्वाचित भएका छन् ।
क्लबको २५ औं वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो ।
सो समितिको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सह–सचिवमा लक्की पून र कोषाध्यक्षमा उद्व गिरी चयन भए ।
यसैगरि सदस्यहरुमा सन्तोष गुरुङ, विज्ञान भण्डारी, विवेक गुरुङ, सुवास तामाङ, कुशल गुरुङ चयन भएको छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

