आदर्श युवा क्लबको नेतृत्वमा पदम गुरुङ

पाेखरा | साउन ३०, २०७९

आदर्श युवा क्लबको नेतृत्वमा पदम गुरुङ

 

पोखरा:  पोखरा महानगरपालिका २९ भण्डारढिकमा सक्रिय रहदैं आएको आदर्श युवा क्लबको अध्यक्षमा पदम गुरुङ निर्वाचित भएका छन् । 

 

क्लबको २५ औं वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट गुरुङको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो ।
 

सो समितिको उपाध्यक्षमा लक्ष्मण सुनार, सचिवमा ओमप्रकाश गुरुङ, सह–सचिवमा लक्की पून र कोषाध्यक्षमा उद्व गिरी चयन भए ।

 

यसैगरि सदस्यहरुमा सन्तोष गुरुङ, विज्ञान भण्डारी, विवेक गुरुङ, सुवास तामाङ, कुशल गुरुङ चयन भएको छन् ।
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्