पोखरामा फुुडगञ्जको शाखा

पाेखरा | साउन ३१, २०७९

पोखरामा फुुडगञ्जको शाखा


पोखरामा अनलाइन फुुड डेलिभरी कम्पनी ( फुुडगञ्ज)ले  शाखा कार्यालय स्थापना गरेको छ । 


फुुडगञ्ज कम्पनीले स्थापनाको छोटो समयमा नै केन्द्रिय कार्यालय काठमाडौँ सहित ललितपुुर र नेपालगञ्ज शाखा विस्तार गरी सेवा प्रदान गरिरहेको  थप शाखाको रुपमा पोखरामा पनि सेवा विस्तार गरेको कम्पनीले जनाएको छ । 


पोखराका ग्राहकहरुलाई मध्यनजर गरी कम्पनीले पहिलो महिनना १५-२५ प्रतिशत सम्म क्यासब्याकका साथै फ्रि डेलिभरीको विशेष छुट दिने तयारी कम्पनीका प्रवन्ध निर्देशक सुुरज थापा मगरले बताए । 


कम्पनीले उपत्यकाभित्र बिहान ३ बजेसम्म र नेपालगञ्जमा बेलुुका १० बजेसम्म सेवा प्रदान गर्दै आएको छ । प्रवन्ध निर्देशक मगरका अनुुसार पोखरामा बेलुका १० बजेसम्म सेवा प्रदान गर्छौ । 


पोखरामा शाखा विस्तारसँगै फुुड डेलिभरीसँगै अन्य फरक खालको सेवा पनि उपलब्ध गराउने कम्पनीको तयारी रहेको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्