पोखरामा किताब बेच्दै महावीर
पाेखरा | फागुन २५, २०८२
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका लागि स्थगित गरेपनि पोखरा आएर आफ्नो अभियानलाई फेरि थालेका हुन् ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका उनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै संसदीय यात्रा गरेका छन् । यद्यपी सपथ ग्रहण भने गर्न बाँकी छ ।
पोखराको अमरसिंहचोक, लखनचोक ९पृथ्वीचोक० र महेन्द्रपुलमा सहयोगीहरुको साथमा आइतबार किताब बेचेका हुन् ।
पुनले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनार्थ आफ्नो (आत्मकथा) किताब विक्री गर्दै आएका छन् । उनी केही दिनमै सपथ ग्रहण गर्नका लागि काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

